भरतपुर महानगर प्रमुख दाहाललाई लण्डनमा ‘इन्टरनेसनल मेयर अवार्ड’ प्रदान

लण्डन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड ’ ’द्वारा सम्मानित भएकी छिन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई लण्डनका मेयर सादिक खानले उक्त अवार्ड अर्पण गरेका हुन्। पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड प्रमुख दाहाललाई प्रदान गरिएको हो । मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब … Continue reading भरतपुर महानगर प्रमुख दाहाललाई लण्डनमा ‘इन्टरनेसनल मेयर अवार्ड’ प्रदान